संयुक्त राष्ट्रसंघको उपमहासचिवको पदबाट भर्खरै सेवा निवृत्त हुनुभएका डा. कुल चन्द्र गौतमलाई रिजउड नेपलिज सोर्साईटीले एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ । झण्डै १६ वर्षसम्म संयुक्त राष्ट्रसंघमा कार्यरत भई उपमहासचिव सम्म हुनुभएका गौतमनै विदेशमा बस्ने नेपालीहरुमा पहिलो व्यक्ति हुनुहुन्छ...
प्रतिकृया
आङरिता शेर्पासँग गत कात्तिक १९ गते न्युजिल्यान्डमा भेट गर्दा विख्यात आरोही सर एडमन्ड हिलारीले भावुक भएर सोधेका थिए- 'डु वि मिट एगेन - (फेरि हाम्रो भेट होला ) बसेर कम्तीमा एकपल्ट हिलारीलाई भेट्दै आएका शेर्पाको मनमा यो प्रश्न बिझ्यो । 'बुढ्यौलीले कमजोर भएको शरीर देख्दा मलाई डर लागेको थियो,' हिमालयन ट्रस्टका प्रमुख प्रशासकीय अधिकृत आङरिताले भने- 'तैपनि फेरि भेट्छु भनें ।' तर यो अध्याय अब समाप्त भएको छ...
संविधानसभा सदस्य निर्वाचन यसैवर्षो चैत २८ गते बिहीबार गर्नेगरी नेपाल सरकारले चुनावको मिति घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले चुनाव २८ गते हुने र चुनाव एकै चरणमा हुने बताउनुभयो...
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालको आन्तरिक र वह्य राष्ट्रियतामाथि प्रतिक्रियावादी र साम्राज्यवदीहरूले निरन्तर आक्रमण गरिहहने हो भने देशमा राष्ट्रिय युद्ध हुने चेतावनी दिएका छन् । नेपालको आन्तरिक र वाह्य राष्ट्रियतामाथि अहिले निरन्तर आक्रमण भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वाइसियलले भर्खरै सम्पन्न गरेको मेची-महाकाली युवा मार्च अभियानले...
प्रहरीले गएराति सिराहबाट दोस्रो जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विष्फोट सिंहसहित पाँच जनालाई पक्राउ गरेको छ। लाहानको एक होटलमा सुतिरहेका बेला उनलाई सुराकीको आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेका अन्यको परिचय खुल्न सकेको छैन । उनीहरुले प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ...
बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरूका महासङ्घ र बालअधिकार निगरानी समूहले संयुक्तरूपमा नेकपा (माओवादी)को लडाकु रहेका अस्थायी शिविरमा राखिएका बालबालिकाको तत्काल रिहाई र पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन्...
संविधानसभा चुनावका लागि मधेश आन्दोलन, वाईसीएल गतिविधि र समग्र शान्ति सुरक्षा समस्या हुन् । संविधानसभाको चुनाव अहिलेको महत्वपूर्ण एजेण्डा हो भन्नेमा विवाद छैन । तर, चुनावको मिति तोकिएपनि चुनाव हुन तीन वटा बिषयमा ध्यान दिनु अत्यावश्यक छ । पहिलो, मधेशलाई अलग राखेर चुनाव सम्भव छैन । किनभने तर्राई/मधेशका मागलाई सम्मानपूर्वक समझदारीमा नल्याइ चुनाव हुनसक्दैन...
सक्छन् सक्दैनन् भन्न सक्दिन